Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फिलिपिन्समा राष्ट्रपति निर्वाचन


    सोमबार, बैशाख २६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । फिलिपिन्समा राष्ट्रपति चयनका लागि आज मतदान सुरु भएको छ । नयाँ राष्ट्रपति चयन गर्न लाखौँ मतदाता मतदानमा सहभागी भएका छन् । 

    निर्वाचनमा पूर्वतानाशाहका छोरा फर्डिनान्ड बोन्बोङ मार्कोस जुनियर विजयी हुने आँकलन गरिएको छ । 

    मार्कोसका निकटतम प्रतिद्वन्द्वी लेनी रेब्रेडो छन् । उनले सन् २०१६ को उप–राष्ट्रपतिको चुनावमा मार्कोसलाई पराजित गरेका थिए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार