Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा कोरोनाः पछिल्लो २४ घण्टामा तीन हजारभन्दा बढी नयाँ संक्रमित


    शनिबार, बैशाख १७ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा हरेक दिन वृद्धि भइरहेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका ३ हजार ६८८ नयाँ संक्रमित भेटिएका छन् ।

    २४ घण्टाको अन्तरालमा ५० बिरामीको मृत्यु भएको छ  । सक्रिय संक्रमित पनि बढेर १८,६८४ पुगेको छ ।

    भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल आँकडा ५ लाख २३ हजार ८०३ पुगेको छ ।

    भारतमा कोरोना संक्रमणका कारण निको भएकाहरुको संख्या ४,२५,३३,३७७ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार