Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीलालाई उपाधि


    शनिबार, चैत्र २६ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन् । कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतिय भएकी छिन् । 

    यस्तै पुरूषतर्फ अशोक  बिक  प्रथम भएका छन् भने दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भएको  क्लबका अध्यक्ष सरोज शाहीले बताए । खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार