Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार चार पटक स्थगित मधेस प्रदेशसभा बैठक आज


    शुक्रबार, चैत्र ११ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  यसअघि चार चार पटक स्थगित भएको मधेस प्रदेशको प्रदेशसभा बैठक आज सुरु हुँदै छ ।

    गत १ फागुनमा बोलाइएको बैठक विविध कारण देखाउँदै यसअघि चार पटक स्थगित हुन पुगेको आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमा छलफल हुनेछ ।आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतकुमार साहका अनुसार कृषि तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत हुने कार्यसूची छ । 

    गत ९ चैतमा बोलाइएको बैठक विशेष कारण बस बस्न नसकेको उल्लेख गर्दै सचिव रञ्जितकुमार यादवले ११ चैत दिउँसो २ बजेका लागि सभामुख सरोजकुमार यादवको निर्देशनमा आह्वान भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार