Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल भन्छन्- चुनावमा गठबन्धबीच तालमेल हुन्छ, मोडेल टुंगिन बाँकी छ


    सोमबार, चैत्र ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धबीच तालमेल हुने जानकारी दिएका छन् ।

    सोमबार काठमाडौंको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले दलहरुबीच तालमेलका विषयमा छलफल भइरहेको बताउँदै यस्ताे जानकारी दिएका हुन् ।

    ‘चुनावमा तालमेल हुन्छ । तर, मोडेलको विषयमा छलफल भएको छैन । आन्तरिक रुपमा रिर्पोटिङ पनि चलिरहेको छ । त्यसपछि मोडेलको विषयमा पनि छलफल हुन्छ।’ अध्यक्ष नेपालले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार