Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए


    सोमबार, फाल्गुन ३० २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • किभ । रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् ।  

    इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् । हमलामा अर्का एक जना घाइते भएका छन् ।

    इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुले पुष्टि गरेका छन्  । गोली लागेर उनका पार्टनर घाइते बनका छन् ।

    ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार