Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पल-गायीका प्रकरण: थप अनुसन्धानका लागी अभियुक्त शाहलाई म्याद थप गरिँदै


    आइतबार, फाल्गुन २२ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडाैं । जबरजस्ती करणीको मुद्दामा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँदै छ ।

    बाल गायिकामाथि बलात्कार गरेकाे आराेपमा प्रहरी हिरासतमा रहेका शाहकाे शनिबार सात दिनको म्याद सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ ।

    १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायांकनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएकाे चार दिनपछि  शाह आफैं प्रहरीकहाँ उपस्थित भएका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार