Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना भाइरस फैलिने सन्त्रासका कारण सेनाको घोडेजात्रा कार्यक्रम नहुने


    सोमबार, चैत्र ३ २०७६
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३ चैत ।

    कोरोना भाइरस संक्रमणलाई मध्यनजर राखी सरकारले सार्वजनिक कार्यक्रम वा भेला नगर्ने निर्णय गरेपछि नेपाली सेनाले हरेक बर्ष मनाउने घोडेवात्रालाई पनि असर परेको छ । यही चैत ११ गते घोडेजात्रा परेको छ । सेनाले यो पटकको घोडेजात्रा समारोहमा विगतमा जस्तो राष्ट्रपतिलाई नबोलाई सांकेतिक रुपमा मात्र मनाउनेछ । 

    घोडेजात्रामा राष्ट्रपतिदेखि विशिष्ट अतिथिहरु सहभागी हुनुहुन्न, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयो, विगतमा जस्तो समारोह हुँदैन, सिम्बोलिकमात्र हुने छ ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार