Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • इटालियन सिरी ‘ए’: इम्पोलीमाथि युभेन्टसको रोमाञ्चक जित


    आइतबार, फाल्गुन १५ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। इटालियन सिरी ए फुटबलमा शनिबार राति युभेन्ट्सले इम्पोलीमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ  ।

    युभेन्टसको जितमा डुसन भ्लाहोविचले दुई तथा  मोइस किनले एक गोल गरे । इम्पोलीको लागि जुर्कोवास्की र  आन्द्रे ला मान्टियाले गोल गरे । 

    जितसँगै युभेन्ट्सले २७ खेलमा ५० अंक जोडेर चौथो स्थानमा  छ । इम्पोली ३१ अंक जोडेर १३औं स्थानमा  छ ।

    २७ खेलबाट ५७ अंक बनाएको एसि मिलान शीर्ष स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार