Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३१२ जना कोरोना संक्रमित थपिंदा २ जनाको मृत्यु


    बुधबार, फाल्गुन ११ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन् । 

    यसैगरी पछिल्लो २ जनामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्

    यसैबीच काठमाडौंमा ६७ तथा ललितपुर र भक्तपुरमा १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल परीक्षण मध्य औसत संक्रमण दर ५ प्रतिशत रहेको मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा जानकारी दिइयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार