Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एभरेष्ट इन्स्योरेन्सले गर्यो गत बर्षको लाभांश घोषणा


    बुधबार, फाल्गुन ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७ २०७८ को मुनाफाबाट  आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने  घोषणा गरेको छ।

    एभरेष्ट इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।  फागुन १० गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। एभरेष्ट इन्स्योरेन्स यो लाभांश  बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण  गरिने इन्स्योरेन्सले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार