Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्रकको ठक्करबाट बालकको मृत्यु


    सोमबार, फाल्गुन ९ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–४ छेदियामा आज ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

    स्थानीय पुनाराम थारुका ३ वर्षीय छोरा सोनमको मृत्यु भएको हो । 

    ट्रकको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । 

    सोमबार बिहान ११ बजे बालकलाई भे १ क १३९६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय राजापुरले नियन्त्रणमा लिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार