Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यी हुन विश्व इतिहासमा आजका घटनाक्रम


    शुक्रबार, फाल्गुन ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • आज सन् २०२२ को १८ फेब्रुबरी ।विश्व इतिहासमा आज  विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    चर्च अफ साइनटोलोजी स्थापना

    सन् १९५४ मा पहिलो पहिलो चर्च अफ साइनटोलोजी स्थापना भएको थियो ।  स्थापनाकालदेखि नै विवादित यस संस्थामा हजारौं सदस्यहरु छन् ।

    प्लुटो फेला

    सन् १९३० मा प्लुटो फेला परेको थियो । क्लाइड डब्लू टोम्बागले एक महिना अघि खिचेका तस्बिरहरूका आधारमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो ।

    जेफर्सन डेभिसको सपथ

    सन् १८६१ को १८ फेब्रुबरीमा जेफर्सन डेभिसले संयुक्त राज्य अमेरिकाको अस्थायी राष्ट्रपतिको रुपमा सपथ लिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार