Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध


    बिहिबार, फाल्गुन ५ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेनिकट युवा संघ र युथ फोर्सले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । 

    पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । 

    उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएर खानेसम्म गरेर मूल्यवृद्धिको विरोध गरेका हुन् । 

    मुल्यवृद्धिको कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटरजस्ता सवारी साधन चढ्नसमेत गाह्रो भएको उनीले बताएका छन् । 

    273715217_245301047687570_6587586834929141891_n.jpg273653406_1609316732735039_5773726498106204702_n.jpg273875893_1578074745910260_7202185414497328496_n.jpg273730431_643055120243802_9087300338505106616_n.jpg273736626_708271640341660_8341910770309413579_n.jpg273902590_658517155293515_5160630494092523484_n.jpg273911439_654921248988346_2912193065073369362_n.jpg273926439_3091636501107489_636444871641540861_n.jpg274113539_687388572299003_8050290251674501306_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार