Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा र प्रचण्डले गरे यस्तो सहमती- आज संसदमा एमसीसी टेबल नहुने


    बुधबार, फाल्गुन ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल नहुने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा आज संसदमा एमसीसी टेबल नगर्ने सहमती भएको हो । 

    माओवादी संसदीय दलको बैठक सकेर बालुवाटार पुगेका प्रचण्डले आफ्नो पार्टी यसमा सहमत नभएको प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । उनीहरुबीच एमसीसी आज पेश नगर्ने  र बिहिबार गठबन्धनको बैठक बस्ने सहमती भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार