Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय वाणिज्य बैंकका १३३ कर्मचारी बढुवा सिफारिस [सूचीसहित]


    बुधबार, फाल्गुन ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १३३ जना कर्मचारीलाई बढुवा सिफारिस गरिएको छ ।

    बढुवा सिफारिस समितीले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यताबापत प्राप्त प्राप्तांकका आधारमा बढुवा सिफारिस गरिएको हो ।

    बैंकको पदपूर्ति समितिको निर्णयानुसार एक तहमुनिका पदमा कार्यरत उमेदवारलाई माथिल्लो तह र पदमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।

    हेर्नुहोस् सूची :

    badhuwa.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार