Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेसले स्थानीय निर्वाचनलक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने


    मंगलबार, फाल्गुन ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने भएको छ । 

    सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्र्णय गरेको हो । 

    ‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने । 
    उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार