Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते


    मंगलबार, फाल्गुन ३ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।

    दुर्घछनामा चालक सहित २ जना घाइते भएका छन् । 

    गम्भीर घाइते भएका सप्तरीकै छिन्नमस्ता गाँउपालिका–३ का २७ वर्षीय सन्तोष सदाको उपचारका क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सोमबार राति मृत्यु भएको हो ।

    चालक सहित घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    स १ त ६१ ०८ नम्बरको रडलोड गरेको ट्याक्टर सोमबार राति साढे ९ बजे अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरी चौकी पत्थरगाढा सप्तरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार