Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • झन्डै ७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार


    सोमबार, फाल्गुन २ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद् इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो ।

    हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रालि काठमाडौंले पाएको छ । 

    १४ मन्त्रालय रहेकाे बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार