Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेकाे कारबाहीमा परेका माधव नेपालसहित १४ सांसदको मुद्दा पेसीमा


    आइतबार, फाल्गुन १ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गर्नु पर्ने भन्दै दर्ता गरेको रिट निवेदनको पेसी तोकिएको छ ।

    माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नु पर्ने भन्दै एमालेले दर्ता गरेको रिट निवेदनमा आइतबार पेसी तोकिएको हाे ।

    एमालेले १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो । उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै मुद्दा परेको हो ।

    लुम्बिनी प्रदेशका सांसदमाथि भएको कारबाहीको मुद्दासमेत एकैसाथ पेसीमा चढेको  छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार