Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इंग्लिस प्रिमियर लिग: स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित


    आइतबार, फाल्गुन १ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रहिम स्टर्लिङको ह्याट्रिककाे मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४-० अन्तरले पराजित गरेको छ । 

    नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याटि्रक गर्दा फिल फोडेनले एक गोल गरे ।

    जितपछी सिटीले उपाधी दाबेदारी बलियो बनाएको छ । उसको २५ खेलबाट ६३ अंक रहेको छ । पराजित नर्विच २४ खेलबाट १७ अंक सहित रेलिगेशन जोनमा छ  ।

    तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार