Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • फागुन १ गतेबाट सिनेमा हल खुल्ने


    शनिबार, माघ २९ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् ।

    जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन । सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार