Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुग्यो


    शुक्रबार, माघ २८ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सुनको मूल्य बढेर ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको मूल्यमा तोलामा एक सय रुपैयाँले बढ्दै शुक्रबार छापावाला सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको हो ।

    यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    यता, चाँदीको मूल्य भने आज स्थिर रहँदै गत बिहीबार कै मूल्य प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार