Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो


    बिहिबार, माघ २७ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढेकाे छ । 

    सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले मूल्य बढाएर प्रतिलिट मूल्य ८५ रुपैयाँ पुगेको छ ।

    संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको बोर्ड स्रोतले जानकारी दियो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ ।

    बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार