Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ विश्व इतिहासमा आज भएका घटनाक्रम


    बिहिबार, माघ २७ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । आज १० फेब्रुबरी, २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    —सन् २००९ मा २००९ मा अन्तरिक्षमा दुई ओटा स्याटलाईट ठोक्किएको थियो । अमेरिकी स्याटलाइट इरिडियम ३३ र रसियाली कोसमोस २२५१ ठोकिएका थिए । ठोकिएपछि दुबै स्याटलाईट ध्वस्त भएका थिए । 

    —सोभियत युनियतले नियन्त्रणमा लिएका एक अमेरिकी गुप्तचरलाई सन् १९६२ को १० फेब्रुबरीमा रिहा गरेको थियो । अमेरिकी गुप्तचर फ्रान्सिस गेरी पावरलाई सोभियत युनियनले रिहा गरेको हो । 

    —सन् १९६४ मा अस्ट्रेलियामा एउटा एयरक्राफ्ट क्यारियर डेस्ट्रोयरसँग ठोकिदा ८२ जनाको मृत्यु भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार