Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय निर्वाचन नजिकिंदै गर्दा नेपाल प्रहरीका ७ हजार ३४४ जवानहरुको सरुवा (सूचीसहित)


    बुधबार, माघ २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ ।

    उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने गरि सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालयले बताएकाे छ ।

    हेर्नुहोस् प्रहरी जवानहरुको सरुवा सूची –

    फाइल-१

     

    फाइल-२

    फाइल-३

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार