Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैपटक साढे ७ हजार प्रहरी जवानहरुको सरुवा (सूचीसहित)


    बुधबार, माघ २६ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।

    फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार