Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोमालाई पराजित गर्दै काेपाकाे सेमिफाइनलमा पुग्याे इन्टर


    बुधबार, माघ २६ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार रातिकाे खेलमा इन्टरले राेमालाई २-०  गाेल अन्तरले पराजित गरेकाे हाे । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए । 

    जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए  । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए । 

    पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ ।

    अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार