Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महेश बस्‍नेत भन्छन्- खेलको मैदान होस या निर्वाचनको एमाले एक्लै जान्छ


    मंगलबार, माघ २५ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा उत्रने बताएकाे छ ।

    मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्‍दै नेता बस्नेतले स्थानीय तहको चुनावीमा कसैसँग पनि गठबन्धन नगर्ने बताएका हुन् । 

    एमाले जुनसुकै मैदानमा एक्लै जाने बताएउँदै उनले भने, ‘कुनै पनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ। एमाले मात्रै विश्वस्तका साथ निर्वाचनमा एक्लै जान चाहन्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार