Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल सांस्कृतिक संघको महामन्त्रीमा सुवेदी नियुक्त


    सोमबार, माघ २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सांस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त भएका छन् ।

    नेपाली कांग्रेसको शुभेच्छुक भ्रातृसंस्था नेपाल सांस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा फिल्मकर्मी तथा गीतकार सुवेदीलाई नियुक्त गरेको हो । सुवेदी कला, साहित्य, संगीत, नाट्य एवं श्रव्यदृश्य सामग्री निर्माणमा संलग्न छन् । सुवेदी रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका-५ का स्थायी बासिन्दा हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार