Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नवनियुक्त शाखा अधिकृतहरूले भोलिसम्म कार्यालय छनौट गरिसक्नुपर्ने


    सोमबार, माघ २४ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नवनियुक्त शाखा अधिकृतहरूले पदस्थापनाका लागि मंगलबारसम्म निकाय/कार्यालय छनौट गर्नुपर्ने भएको छ ।

    माघ १८ को निर्णयअनुसार नियुक्त भएका शाखा अधिकृतले मंगलबार अपरान्ह ५ बजेभित्र कार्यालय छनौट गरिसक्नुपर्नेछ ।

    रिक्त रहेका निकाय वा कार्यालय आफैँ छनौट गर्न शाखा अधिकृतहरूलाई मन्त्रालयले आग्रह गरेको हो।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्राेतका अनुसार अनलाइनमार्फत् कार्यालय छनौट गर्न सकिने छ । 

    sangiya suchana.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार