Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से


    आइतबार, माघ २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ ।

    नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ ।

    बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार