Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्यमा स्थिरता


    आइतबार, माघ २३ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । साताकाे पहिलाे दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि साेही मूल्यमा काराेबार भएकाे थियाे ।

    तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ ।

    आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार