काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५३ जना कर्मचारीलाई बढुवा सिफारिस गरेको छ ।
बैंकको पदपूर्ति समितिको निर्णय अनुसार एक तह मुनिका कर्मचारीहरूलाई प्रशासन समूह तर्फको प्रबन्धकमा बढुवा सिफारिस गरिएको हो ।
कार्य सम्पादन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यताका आधारमा बढुवा सिफारिस गरिएको बैंकको भनाइ छ।
यस्तो छ बढुवा सूची:
undefined