Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः बोइङ ७५७ विमान दुर्घटनादेखि बेलायतकी महारानीको राज्यरोहण


    आइतबार, माघ २३ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । आज सन् २०२२ को ६ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रमः

    बेलायतकी महारानीको जगद्दीमा आरोहण
    सन् १९५२ मा एलिजावेथ द्दितीय बेलायतको महारानी भएकी थिइन् । सन् १९५२ को ६ फेब्रुबरीमा आफ्ना पिता जर्ज सातौंको मृत्युपछि उनी सोहीदिन बेलायतको महारानी बनेकी थिइन् ।

    न्युजिल्यान्ड बेलायतको उपनिवेश
    आज नै अर्थात सन् १८४० को ६ फेब्रुवरीमा न्युजिल्यान्ड बेलायतको उपनिवेश भएको थियो । 

    बोइङ ७५७ विमान दुर्घटना
    सन १९९६ मा बोइङ ७५७ विमानको फलइट नम्बर ३०१ दुर्घटना हुँदा विमानमा सवार  सबै जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार