Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त


    बिहिबार, माघ २० २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । 

    बुढीगण्डकी आयोजनाको प्रमुख रहेका कार्कीलाई  १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सीईओ नियुक्त गरेको हो । सीईओ नियुक्त भएपछि उनले अब आयोजनाबाट राजीनामा दिने बताएका छन् ।

    नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजनीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार