Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश, बुर्किना ३-१ गाेल अन्तरले पराजित


    बिहिबार, माघ २० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गाेल अन्तरले हराएकाे हाे । साडियो माने, इड्रीशा  र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल यात्रा तय गरेकाे हाे । 

    अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार