Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त


    सोमबार, माघ १७ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त भएका छन् । 

    आज बसेको मन्त्रिपरिषद्‌ बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार