Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको हाइसबाट एक किलो सुनसहित युवक पक्राउ


    आइतबार, माघ १६ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट करिब एक किलो बराबरको सुनहित एक युवक पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन् । उनकाे साथबाट बिस्कुटको आकारमा रहेको करिब एक किलो बराबरको सुन बरामत गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

    काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुनसहित फेला पारी रेशमलाई पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार