Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु


    बिहिबार, माघ १३ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ ।

    आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्रमा ग्यास बुलेटले च्याप्दा भारतीय ४५ वर्षीय दिलिप राजवंशीकाे मृत्यु भएकाे हाे ।

     प्रहरीका अनुसार पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा च्यापिएका राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हाे ।

    राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार