Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द


    बिहिबार, माघ १३ २०७८
    455
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट।कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए  ।

    केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोेना संक्रमण हुन सक्ने भएकोले १२माघदेखि अर्काे सूचना नआउन्जेलसम्म सेवा प्रवाह बन्द गरिएको कठायतको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार