Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेशबाट गठबन्धनका मोहम्मद विजयी


    बुधबार, माघ १२ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार मोहम्मद खालिद विजयी भएका छन्। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। 

    बुधबार सकिएको निर्वाचनको मतपरिणाम अनुसार खालिदले एमाले उम्मेदवार उसमान अन्सारीलाई पराजित गरेका हुन् । 

     सिराहाका खालिदले ६,६७८ मतभार ल्याएर विजयी भएका हुन् भने अन्सारीले २,७६६ मतभार प्राप्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार