Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा५ जनाको मृत्यु


    बुधबार, माघ १२ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार