Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ


    बुधबार, माघ १२ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु ।  मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ ।  जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा छन् । 

    साघुँरोे थुनुवाघरमा १४ जना हिरासतमा रहँदा भरिभराउ देखिएको छ ।  अधिकांश थुनुवा लागुऔषध कारोबारीमा संलग्न रहेका छन्  । 

    दैनिक थुनुवा थपिरहँदा २०२२ सालमा स्थापना भएको भवनबाटै सेवा प्रवाह गरिएको छ । तर, जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बनिसकेको भए पनि त्यसबाट सेवा प्रवाह भएको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार