Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु, दर्जनौं घाइते


    मंगलबार, माघ ११ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाईते भएका छन् ।

    सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । 

    ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ । अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ ।

    घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

    यो पनि: अफ्रिका कप अफ नेसन्स: गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार