Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यमा शाह र बुढा विजयी


    मंगलबार, पुष ६ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

    मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी भएका छन् ।

    शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन् । विजयी दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन् । न्युज कारखाना

    11 (1).jpg-3 :To download file click here

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार