Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले झापा इन्चार्जमा अग्नि खरेल


    सोमबार, पुष ५ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा। नेकपा एमालेले झापा जिल्ला इन्चार्जमा अग्नि खरेललाई तोकेको छ । एमालेले झापा इन्चार्जमा स्थायी कमिटी सदस्य, पूर्व महान्यायाधिवक्ता तथा पूर्व मन्त्री खरेललाई तोकेको हो । 

    खरेल ओलीका विश्वास पात्र हुन् । नेकपा एमाले झापाका नेताहरूले ओलीले आफ्नो प्रभाव बलियो बनाउन झापा इन्चार्जको जिम्मेवारी खरेललाई दिइएको बताइएको छ । 

    खरेलले लामो समय झापा बाहिर रहेर काम गरे पनि अब झापामै बसेर काम गर्न चाहेको एमाले स्रोतले बताएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार