Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओली ८ पुसमा वीरगञ्ज जाने


    सोमबार, पुष ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ पुसमा पर्सा जाने भएका छन ।

    ६ पुसमा कपिलबस्तु जान लागेका ओली ८ गते जगन्नाथपुर, पर्सा जान लागेका हुन् ।

    एमाले स्थायी कमिटी सदस्य प्रभ साहकाअनुसार ८ गते ओलीले जनसभाका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराउने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार