Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्ती प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.लामिछाने


    शुक्रबार, पुष २ २०७८
    480
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त भएका छन् ।

    प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रिस्तरीय निर्णयबाट निमित्त उपकुलपतिकाे जिम्मेवारी दिइएको हो । 

    अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सकुन्तला प्रजापतिले जानकारी दिइन्  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार