Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • नेपाली कांग्रेस सहमहामन्त्रीको मतगणना : जनजातितर्फ देउवा प्यानलका भीष्मराज आङदेम्बेको अग्रता


    बिहिबार, पुष १ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा शेरबहादुर देउवा प्याानलका उमेदवारको अग्रता रहेको छ ।  आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बेले मतान्तर बढाउँदै गएका छन् । दुई हजार १०० मत गणना हुँदा उनले १२१० मत ल्याएका छन् ।

    उनका प्रतिद्वन्द्वी शेखर कोइराला विकाश लामाले ८५८ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ३५२ मतले पछाडि हो ।आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार